सामग्रीमा जानुहोस्

बुङ्गल नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुङ्गल नगरपालिका
बुङ्गल नगरपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
बुङ्गल नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा बुङ्गल नगरपालिकाको अवस्थिति
बुङ्गल नगरपालिका मा पर्दछ नेपाल
बुङ्गल नगरपालिका
बुङ्गल नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°३५′N ८०°५२′E / 29.58°N 80.87°E / 29.58; 80.87
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ
स्थापित२०७३ फागुन २७
सरकार
  नगरप्रमुखजयबहादुर धामी (नेपाली काङ्ग्रेस)
  उपप्रमुखधनबहादुर बोहरा (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
  जम्मा४४७.५९ किमी (१७२.८२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३३,८१२
  घनत्व७६/किमी (२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९२
केन्द्रसाविक खिरातडी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बुङ्गल नगरपालिका बझाङ जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, नगरपालिका घोषणा गर्दा साविकका दहबगर, खिरातडी, देउलीकोट, पीपलकोटकाफलसेरी गाविसहरू यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बुङ्गल नगरपालिकाको कुल जनसङ्ख्या ३३,८१२ रहेको छ भने यहाँ ६,३७२ घरधुरी रहेका छन्।[]

बुङ्गल नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
दहबगर (१-२, ४-५, ९)३,३०५४७.२५६९.९५
दहबगर (३, ६-८)२,५६११९४.१५१३.१९
खिरातडी (४,६-७)४,१४२२०.९९१९७.३३
खिरातडी (१-२,८) र पीपलकोट (२)२,६८५१२.०५२२२.८२
खिरातडी (३,५,९)२,२९११३.९१६४.८२
पीपलकोट (१ ३–९)४,११९६१.८४६६.६१
काफलसेरी (१–४)२,७०९३४.१४७९.३५
काफलसेरी (५–९)४,२२३२२.७११८५.९५
देउलीकोट (१–३)२,६८०२१.२१२६.४२
१०देउलीकोट (७-८)२,१६६७.१९३०१.२५
११देउलीकोट (४-६, ९)२,९३११२.१७२४०.८४
जम्मा३३,८१२४४७.५९७५.५४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]