सामग्रीमा जानुहोस्

खप्तडछान्ना गाउँपालिका

निर्देशाङ्कहरू: २९°२७′१७″N ८१°११′५३″E / 29.4548°N 81.198°E / 29.4548; 81.198
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खप्तडछान्ना गाउँपालिका
खप्तडछान्ना गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
खप्तडछान्ना गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा खप्तडछान्ना गाउँपालिकाको अवस्थिति
खप्तडछान्ना गाउँपालिका मा पर्दछ नेपाल
खप्तडछान्ना गाउँपालिका
खप्तडछान्ना गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२७′१७″N ८१°११′५३″E / 29.4548°N 81.198°E / 29.4548; 81.198
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षउत्तमबहादुर रोकाया (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षविष्णुकुमार थापा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा११३.५२ किमी (४३.८३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,४१९
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९२
केन्द्रसाविक माझीगाउँ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

खप्तडछान्ना गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका पौवागढी, लामातोला, माझीगाउँ, कालुखेती, पाटादेवलगडराय गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खप्तडछान्ना गाउँपालिकाको कुल जनसङ्ख्या १३,४१९ रहेको छ भने यहाँ ३,१०२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]