सामग्रीमा जानुहोस्

तलकोट गाउँपालिका

निर्देशाङ्कहरू: २९°३९′३९″N ८१°१७′४७″E / 29.6609°N 81.2963°E / 29.6609; 81.2963
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तलकोट गाउँपालिका
तलकोट गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
तलकोट गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा तलकोट गाउँपालिकाको अवस्थिति
तलकोट गाउँपालिका मा पर्दछ नेपाल
तलकोट गाउँपालिका
तलकोट गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°३९′३९″N ८१°१७′४७″E / 29.6609°N 81.2963°E / 29.6609; 81.2963
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षकलकबहादुर रोकाया (नेकपा (एमाले))
 • उपाध्यक्षपार्वती कुँवर भण्डारी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा३३५.२६ किमी (१२९.४४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,७१९
 • घनत्व३५/किमी (९१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९२
केन्द्रसाविक मेलविसौनी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

तलकोट गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका सुनिकोट, धमेना, मेलविसौनीदाँतोला गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तलकोट गाउँपालिकाको कुल जनसङ्ख्या ११,७१९ रहेको छ भने यहाँ २,२४४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]