केदारस्युँ गाउँपालिका
स्वरूप
केदारस्युँ गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°३०′४८″N ८०°५६′०६″E / २९.५१३४°N ८०.९३५०°Eनिर्देशाङ्कहरू: २९°३०′४८″N ८०°५६′०६″E / २९.५१३४°N ८०.९३५०°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बझाङ |
स्थापित | २०७३ फागुन २७ |
सरकार | |
• अध्यक्ष | गणेशबहादुर बोहरा (नेकपा (एकीकृत समाजवादी)) |
• उपाध्यक्ष | मनिषा धामी गुर्धामी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ११३.९१ किमी२ (४३.९८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २१,३१२ |
• घनत्व | १९०/किमी२ (४८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९२ |
केन्द्र | साविकको रायल गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
केदारस्युँ गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[३] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका रायल, बाँझ, भाँमचौर र भैरवनाथ गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार केदारस्युँ गाउँपालिकाको कुल जनसङ्ख्या २१,३१२ रहेको छ भने यहाँ ४,२९६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- जिल्ला विकास समिति, बझाङ वेब्याक मेसिन अभिलेखिकरण २०२४-१०-०८ मिति