नेपालका हिमालहरूको सूची

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालमा रहेका मुख्य हिमालहरू जहा पर्वताराेण हुने गर्दछन् । तस्वीर समेत तिनीहरुकाे विस्त्रित जानकारी र तीनका तस्वीर

नेपालका हिमालहरूको सूची[सम्पादन गर्ने]

हिमाल
हिमालकाे नाम स्थानीय नाम र अर्थ अबस्थित जिल्ला उचार्इ वर्गीकरण उत्खनन् परिचय तस्विर
m ft
सगरमाथा सगरमाथा (Nepali), "बिश्वकाे शिर",[१]
सोलुखुम्बु ८८४८ २९०२९ १९५३ काठमाडाैं बाट पुर्व तर्फ सगरमाथा राष्टि्य निकुञ्जमा रहेकाे छ । तिव्वती भाषामा छाेमाेलाेड्ड भनिन्छ ।
कालापठ्ठर बाट सगरमाथा
कञ्चनजङ्घा हिमाल Kangchen Dzö-nga, "उच्च हिउँले भरिएकाे एक हिमाल" ताप्लेजुंग ८५८६ २८१६९ १९५५ उत्तरी सीमाना नेपालकाे ताप्लेजङ र सिक्किम वीच रहेकाे छ ।
कञ्चनजङ्घा हिमाल
ल्होत्से हिमाल "दक्षिण चुचुरा" सोलुखुम्बु ८५१६ २७९४० १९५६ उत्तरी सीमाना नेपाल र चीन स्वशासीत तीव्वेत वीच रहेकाे छ ।
ल्होत्से हिमाल
मकालु "उच्च कालाे हिमाल" संखुवासभा ८४६२ २७७६५ १९५५ उत्तरी सीमाना नेपाल र चीन स्वशासीत तीव्वेत वीच रहेकाे छ ।
मकालु. उच्च कालाे हिमाल
चोयु Qowowuyag, "Turquoise Goddess" सोलुखुम्बु ८२०१ २६९०५ १९५४ On Nepal-PRC (Tibet) border, west of Mt. Everest.
चोयु हिमाल
धवलागिरी "सेताे हिमाल" ८,१६७ २६,७६४ १९६० पश्चिम नेपालकाे कालिगण्डकि नदि
मनास्लु हिमाल Kutang, "Mountain of the Spirit" गोरखा ८,०१६ २६,७६८ १९६ Central Nepal, east of Pokhara.
अन्नपूर्ण हिमाल "सहकालका देवता" कास्की ८,०९१ २६,६४६ १० १९६० उत्तर पाेखरा तर्फ रहेकाे
दक्षिण अन्नपुर्णा हिमाल
Shishapangma Xixiabangma, "Crest Above The Grassy Plains", Gosainthan ८,०१३ २६,२८९ १४ १९६४ Tibet, PRC, about 10 km north of Nepal border.
ग्याचुङ काङ unknown ७,९६२ २६,०८९ १६ १९६४ On Nepal-PRC (Tibet) border. Highest mountain under ८,००० meters.
नुप्त्से हिमाल "West Peak" in Tibetan ७,८६१ २६,७९१ १२ (नेपाल) १९६१ नेपाल Mahalangur Himal
लाङटाङ लिरुङ "लाङताङ्ग हिमाल" रसुवा ७,२७ २३,७१ १९७८ दक्षिण शिशा पाग्मामा रहेकाे ।
लाङताङ्ग हिमाल
माछापुच्छ्रे हिमाल "माछाकाे पुच्छर" कास्की ६,९९३ २,९४३ १९६७ (short of actual summit.) अन्नपुर्ण अाधार शीविर क्षेत्रमा रहेकाेमाछापुच्छ्रे हिमाल एक सुन्दर हिमाल हाे । हाल अाराेहण गर्न दिर्इएकाे छैन ।
माच्छापुछ्रे हिमाल घान्द्दर्क गाँउवाट
डाेर्जेलाक्पा हिमाल "लाङताङ्ग हिमाल अन्तर्गत" ६,०९६ २,८६४ १९२ (short of actual summit.) काठमाडाैबाट उत्तरी पूर्व तर्फ पीरामिड अाकारकाे हिमाल हाे ।
शिभपुरी राष्टिय निकुतञ्जबाट लिइएकाे तश्विर
अामादाव्लाम "अामा र उनकाे घाटी" ६८४८ २४६७ १९६१ Considered by some[को?] to be one of the most beautiful peaks in the Himalayas. In Khumbu region, Nepal.
अामादाव्लाम
मेरा पिक "-" - - - -
Mera Peak 10033
हिमचुँली "-" - - - अन्नपुर्ण अाधार शीविर माच्छापुछ्रे हिमाल संग जाेडिएकाे छ ।
हिमचुँली हिमाल
गाैरीशंकर "नेपालकाे समय मापन" दोलखा ७,१३४ २३,४०६ १९७९ नेपाल समयकाे मापन यस हिमालकाे अाधारमा गरिन्छ ।
गाैरीशंकर हिमाल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Unsworth, Walt (2000). Everest – The Mountaineering History (3rd संस्करण). Bâton Wicks. प॰ 584. . 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]