सामग्रीमा जानुहोस्

कुम्भकर्ण हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुम्भकर्ण
Jannu ཇན་ནུ
नक्सा
सर्वोच्च बिन्दु
शिखर७,७१० मी (२५,३०० फिट)[१]
३२औँ सर्वोच्च
प्रमुखता१,०३५ मी (३,३९६ फिट)
सूचीकरणनेपालका हिमालहरूको सूची
भूगोल
अवस्थितिपूर्वी नेपाल
क्षेत्र/विभाग
NP
मूल शृङ्खलाहिमालय
आरोहण
प्रथम आरोहणअप्रिल २७ - २८ , १९६२
सबभन्दा सजिलो मार्गचट्टान/हिउँको पहाड

कुम्भकर्ण हिमाल संसारको ३२औँ अग्लो र नेपालको पन्ध्रौ अग्लो हिमाल हो । यसको उचाई ७,७१० मिटर छ । यसको मौलिक रैथाने तथा प्राचीन शेर्पा समुदायले भोलाउने नाम जान्नु ཇན་ནུ हो । जान्नु हिमाललाई अप्रभङ्स गराई हिन्दु सासक र लिम्बुवान बनाए पछि हिन्दु करन गरि कुम्भकर्ण भनिएको पाइन्छ । हिमाल ताप्लेजुङ जिल्लामा पर्दछ । किराँत धर्मावलम्बीहरुले आफ्नो आस्थाको केन्द्र पनि मानेका देखिन्छ जहाँ बिक्रम संवत २०३६ साल बाट शुरु भएको किरात भनिने समुह ले यसलाई धार्मिक करण गरी फक्ताङ्लुङ् भनेको पाइन्छ ।

स्थान

[सम्पादन]

कुम्भकर्ण हिमाल नेपाल र सिक्किमको सिमा हुदै नेपालको भूभागमा पर्दछ ।

आरोहण इतिहास

[सम्पादन]

कुम्भकर्ण हिमाल पहिलो पटक सन् १९६२मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो ।

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Nepa Maps, "C6", Kangchenjunga, 1:120,000, Himalayan Maphouse Pvt Ltd.द्वारा मानचित्र, भाग C6।