सामग्रीमा जानुहोस्

याङ्ग्रा हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यांग्रा / गणेश १
Yangra / Ganesh I
नक्सा
सर्वोच्च बिन्दु
शिखर७,४२२ मी (२४,३५० फिट)[]
६२औँ सर्वोच्च
प्रमुखता२,३५२ मी (७,७१७ फिट)[]
भूगोल
अवस्थितितिब्बतनेपाल सीमा
मूल शृङ्खलागणेश हिमाल, हिमालय
आरोहण
प्रथम आरोहणअक्टोबर २४, १९५५
सबभन्दा सजिलो मार्गचट्टान/हिउँको पहाड

याङ्ग्रा हिमाल संसारको ६२औँ अग्लो र नेपालको २१औँ अग्लो हिमाल हो । यसको उचाई ७,४२२ मिटर छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "China I: Tibet - Xizang", Peaklist.org, अन्तिम पहुँच २०१४-०५-२९