याङ्ग्रा हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यांग्रा / गणेश १
Yangra / Ganesh I
यांग्रा / गणेश १ is located in नेपाल
यांग्रा / गणेश १
यांग्रा / गणेश १
नेपालमा स्थिति, तिब्बतको सीमामा
सर्वोच्च बिन्दु
उचाइ७,४२२ मी (२४,३५० फिट)[१]
६२औँ सर्वोच्च
प्रमुखता२,३५२ मी (७,७१७ फिट)[१]
सूची
भूगोल
स्थानतिब्बतनेपाल सीमा
हिमशृङ्खलागणेश हिमाल, हिमालय
आरोहण
पहिलो आरोहणअक्टोबर २४, १९५५
सबैभन्दा सजिलो मार्गचट्टान/हिउँको पहाड

याङ्ग्रा हिमाल संसारको ६२औँ अग्लो र नेपालको २१औँ अग्लो हिमाल हो । यसको उचाई ७,४२२ मिटर छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "China I: Tibet - Xizang", Peaklist.org, अन्तिम पहुँच २०१४-०५-२९