सामग्रीमा जानुहोस्

पुमोरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुमोरी
नक्सा
सर्वोच्च बिन्दु
शिखर७,१६१ मी (२३,४९४ फिट)
प्रमुखता१,२७८ मी (४,१९३ फिट)
भूगोल
अवस्थितिनेपाल-तिब्बत
मूल शृङ्खलाहिमालय
आरोहण
प्रथम आरोहण१९६२ जेरहार्ड लेन्सेर
सबभन्दा सजिलो मार्गबरफ/हिम

पुमोरी (अङ्ग्रेजी: Pumori) (र Pumo Ri) एक हिमाली पर्वत हो जो नेपाल र तिब्बतको सिमानामा महालङ्गुरको भागमा आबस्थित छ । पुमोरी सगरमाथादेखि आठ किलोमिटर पश्चिममा आवस्थित छ । सेर्पा भाषामा पुमोरीको अर्थ अविवाहित पुत्री भनिन्छ, जेओर्गे मल्लोरी द्वारा नामकरण ।[१]

पुमोरीको दृश्य काला पत्थरबाट

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ कतिपय पर्वतारोही एसलाई सगरमाथाको छोरी भनेन्गर्छन्

बाह्य कडीहरू

[सम्पादन]