पुमोरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पुमोरि
Mt Pumori.jpg
पुमोरी को दृश्य सगरमाथा बसे सेम्पदेखी, खुम्बु सहर
सर्वोच्च बिन्दु
उचाई७,१६१ मी (२३,४९४ फिट)
प्रमुखता१,२७८ मी (४,१९३ फिट)
भिन्नता[convert: संख्या आवश्यक छ]
भूगोल
पुमोरि नेपाल-এ অবস্থিত
पुमोरि
पुमोरि
नेपालको नक्सामा पुमोरिको स्थान
स्थाननेपाल-तिब्बत
आमा हिमश्रृङ्खलाहिमालय
आरोहण
सफल आरोहण१९६२ जेरहार्ड लेन्सेर
सजिलो मार्गबरफ/हिम


पुमोरि (अङ्ग्रेजी: Pumori) (र Pumo Ri) एक हिमाली पर्वत हो जो नेपालतिब्बतको सिमानामा महालङ्गुरको भागमा आबस्थित छ । पुमोरी सगरमाथादेखि आठ किलोमिटर पश्चिममा आवस्थित छ । सेर्पा भाषामा पुमोरिको अर्थ अविवाहित पुत्री भनिन्छ, जेओर्गे मल्लोरी द्वारा नामकरण ।उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name

पुमोरिको दृश्य काला पत्थरबाट

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]