ओम पर्वत
स्वरूप
ओम पर्वत नेपालको दार्चुला जिल्ला अवस्थित छ । यो हिमाल ५५९० मिटर अग्लो रहेको छ। यो ओम पर्वत नेपालको अपि नाम्पा संरक्षण क्षेत्र भित्र पर्दछ । यो पहाडको बर्फका बीचमा 'ओम' वा 'ॐ' शब्दका आकार देखिन्छ । पौराणिक मान्यता अनुसार हिमालमा कुल ८ प्राकृतिक ओम को आकृति बनीएकाे छ। यस मध्यबाट केवल ओम पर्वत को आकृति को बारेमा पता चलेको छ । यो चोटी हिंदू धर्म अलावा बौद्ध र जैन धर्म विशेष धार्मिक महत्व राख्दछ । यस पर्वतको अर्कातर्फ पार्वती मुहर नामका एक पहाड छ एक अापसमा जुडेको छ ।


ओम पर्वत हिन्दु धर्मका मानिसका लागि पवित्र स्थल हो ।
| ओम पर्वत (नेपाल) | |
|---|---|
ओम पर्वत | |
| सर्वोच्च विन्दु | |
| उचाइ | ५,५९० मी (१८,३४० फिट) |
| भूगोल | |
| स्थान | दार्चुला जिल्ला , नेपाल |
| आरोहण | |
| सबैभन्दा सजिलो मार्ग | हिउँ/हिउँको पहाड |