सामग्रीमा जानुहोस्

निलगिरी हिमाल

नीलगीरी
नीलगीरी को नेपाल मा अवस्थिति
नीलगीरी
नीलगीरी
नेपाल मा अवस्थिति
सर्वोच्च विन्दु
शिखर७,०६१ मी (२३,१६६ फिट)
निर्देशाङ्क२८°३९′२६″उ ८३°४३′२९″पू / 28.65722°N 83.72472°E / 28.65722; 83.72472
भूगोल
अवस्थितिNepal
मूल शृङ्खलाHimalayas
आरोहण
प्रथम आरोहण1962

नीलगिरी हिमाल नेपालको अन्नपूर्ण हीमश्रङ्खला अन्तर्गतका तीन चुचुराहरूको दायरा हो। यसमा मुख्य गरी उत्तर नीलगिरी (७०६१), मध्य नीलगिरि (६९४०) र दक्षीण नीलगिरी (६८३९) पर्दछन।

नेदरल्यान्ड्स हिमालयन अभियानद्वारा अक्टोबर १९६२ मा उत्तर निलगिरी पहिलो पटक आरोहण गरिएको थियो। टोली नेता एक प्रसिद्ध फ्रान्सेली पर्वतारोही, लियोनेल टेरे थिए। दक्षिण निलगिरी र मध्य निलगिरी मा पहिलो पटक जापानी आरोहीहरूले क्रमशः १९७८ र १९७९ मा आरोहण गरेका थिए।