सामग्रीमा जानुहोस्

गाडी चुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गाडी चुली
नक्सा
सर्वोच्च बिन्दु
शिखर७,८७१ मी (२५,८२३ फिट)
२०औं स्थान
प्रमुखता१,०२० मी (३,३५० फिट)
भूगोल
अवस्थितिनेपाल
मूल शृङ्खलाहिमालय
आरोहण
प्रथम आरोहण१९ अक्टोबर १९७० मा हिरोशी वातानाबे र ल्हाक्पा छेरिङ
र
८ मई १९७९ मा रिसजार्द गजेवस्की र म्यासिएज पाव्लिकोवोस्कि
सबभन्दा सजिलो मार्गहिउँ/बरफ

गाडी चुली (पिक २९,दकुरा, डकुम वा दुनापुर्नाको नाममे पनि चिनिन्छ) मनसिरी हिमाल (वा मनास्लु हिमाल)को सर्वोच्च टाकुरा हो । यसलाई नेपालमा गोर्खा हिमाल पनि भन्ने गरिन्छ । यो हिमाल मनास्लु हिमालको उत्तर र हिमालचुलीको दक्षिण नजिक अवस्थित रहेको छ ।

विश्वका अग्ला हिमालहरूको श्रेणीमा २०औ क्रममा रहेको छ । यो हिमाल हालसम्म एक वा दुई पटक मात्र आरोहण गरिएको छ । यसको पहिलो आरोहण सन् १९७० मा गरिएको थियो ।[१] १९७० मा जापानी अभियानका सदस्यहरू हिरोशी वातानाबे र शेर्पा ल्हाक्पा छिरिङले पहिलो पटक पूर्वी चट्टानमा आरोहण गरेका थिए। [२]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ गुन्टेर सेफ्फेर्थ (२०१४) Ngadi Chuli (Peak 29), 7871 m at himalaya-info.org
  2. ↑ Hillary, Step Treks, "मनास्लु क्षेत्र", मनास्लु क्षेत्र।

बाह्य कडीहरू

[सम्पादन]