त्रिपुरासुन्दरी मन्दिर, बैतडी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
त्रिपूरा सुन्दरी भगवतीको मन्दिर
श्री त्रिपूरा सुन्दरी
श्री त्रिपूरा सुन्दरी is located in Nepal
श्री त्रिपूरा सुन्दरी
श्री त्रिपूरा सुन्दरी
नेपालको नक्सामा त्रिपूरा सुन्दरीको मन्दिर
निर्देशांक: २९°२५′उत्तर ८०°३०′पूर्व / २९.४१° उत्तर ८०.५° पूर्व / 29.41; 80.5निर्देशाङ्क: २९°२५′उत्तर ८०°३०′पूर्व / २९.४१° उत्तर ८०.५° पूर्व / 29.41; 80.5
नाम
वास्तविक नाम: श्री त्रिपूरा सुन्दरी भगवती
अवस्थिति
देश: नेपाल
राज्य/अञ्चल: महाकाली
जिल्ला: बैतडी
स्थान: कैलपाल,बैतडी

त्रिपुरा सुन्दरी मन्दिर बैतडी जिल्लाको दसरथचन्द नगरपालिकाको वार्ड नंवर ९ मा पर्दछ । यो देवी त्रिपुरा सुन्दरी भगवतीको मन्दिर नेपालको सुदुर पश्चिमको एक प्रख्यात मन्दिर हो । यस मन्दिरलाई सुदूर पश्चिमकी ९ देवीहरूमा एक देवीको मन्दिर मानिन्छ । यो मन्दिरलाई माता भगवती मानेर पुजा आराधनागर्ने गरिन्छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।

महत्त्व[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाहिरी कडिहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सुदूर पश्चिमकी प्रख्यात नौ भगवतीका मन्दिरहरू
क्र.सं. मन्दिर नाम स्थान
बडिमालिका बाजुरा
बरदादेबी अछाम
शैलेश्वरी डोटी
उग्रतारा डडेलधुरा
त्रिपुरा सुन्दरी बैतडी
मेलौली बैतडी
निगालासैनी बैतडी
सुरमा बझाङ
गोदावरी कैलाली