त्रिपुरासुन्दरी मन्दिर, बैतडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रिपूरा सुन्दरी भगवतीको मन्दिर
श्री त्रिपूरा सुन्दरी
प्राथमिक विवरण
स्थान:कैलपाल,बैतडी
सम्बन्धनहिन्दुत्व
जिल्लाबैतडी
देशनेपाल

त्रिपुरा सुन्दरी मन्दिर बैतडी जिल्लाको दसरथचन्द नगरपालिकाको वार्ड नंवर ९ मा पर्दछ । यो देवी त्रिपुरा सुन्दरी भगवतीको मन्दिर नेपालको सुदुर पश्चिमको एक प्रख्यात मन्दिर हो । यस मन्दिरलाई सुदूर पश्चिमकी ९ देवीहरूमा एक देवीको मन्दिर मानिन्छ । यो मन्दिरलाई माता भगवती मानेर पुजा आराधनागर्ने गरिन्छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।

महत्त्व[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाहिरी कडिहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सुदूर पश्चिमकी प्रख्यात नौ भगवतीका मन्दिरहरू
क्र.सं. मन्दिर नाम स्थान
बडिमालिका बाजुरा
बरदादेबी अछाम
शैलेश्वरी डोटी
उग्रतारा डडेलधुरा
त्रिपुरा सुन्दरी बैतडी
मेलौली बैतडी
निगालासैनी बैतडी
सुरमा बझाङ
गोदावरी कैलाली