अम्बिकेश्वरी मन्दिर, दाङ
Jump to navigation
Jump to search
अम्बिकेश्वरी मन्दिर दाङ जिल्लाको एक प्रसिद्ध मान्दिर हो। यो अम्बापुर गाँउमा पर्दछ। यो एउटा देवीको मन्दिर हो। यस मन्दिरमा हिन्दू धर्मावलम्बिहरू जाने गर्दछन्। यो पर्यटकिय स्थल हो। यस मन्दिरमा अरु भगवानहरूको मन्दिर पनि छन्। यस मन्दिरमा विजयादशमीको दिनमा मेला लाग्ने गर्दछ।