अम्बिकेश्वरी मन्दिर, दाङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अम्बिकेश्वरी मन्दिर दाङ जिल्लाको एक प्रसिद्ध मान्दिर हो। यो अम्बापुर गाँउमा पर्दछ। यो एउटा देवीको मन्दिर हो। यस मन्दिरमा हिन्दू धर्मावलम्बिहरू जाने गर्दछन्। यो पर्यटकिय स्थल हो। यस मन्दिरमा अरु भगवानहरूको मन्दिर पनि छन्। यस मन्दिरमा विजयादशमीको दिनमा मेला लाग्ने गर्दछ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]