कमलविनायक मन्दिर
Jump to navigation
Jump to search
कमलविनायक मन्दिर भक्तपुरको उत्तर तर्फ रहेको एक मन्दिर हो । यस मन्दिरलाई यातु गणेश मन्दिर भनेर पनि चिनिन्छ । यसको छेउमै रहेको कमल पोखरी घुमघामको लागि प्रसिद्ध रहेको छ ।
फोटो ग्यालेरी[सम्पादन गर्ने]
कमलविनायक मन्दिर र कमलपोखरी