कमलविनायक मन्दिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कमलविनायक मन्दिर भक्तपुरको उत्तर तर्फ रहेको एक मन्दिर हो । यस मन्दिरलाई यातु गणेश मन्दिर भनेर पनि चिनिन्छ । यसको छेउमै रहेको कमल पोखरी घुमघामको लागि प्रसिद्ध रहेको छ ।

फोटो ग्यालेरी[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]