गलेश्वरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

म्याग्दी जिल्लाको राहुघाटमा काली गण्डकीको किनारमा रहेको गलेश्वरी मन्दिरमा सतिदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजा-आराधना गरेको मानिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

शक्तिपीठ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]