अर्घाकोट भगवती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अर्घाखाँची जिल्लाको नरपानीबाट १६ किलोमिटर उत्तरमा भगवतीको एउटा मन्दिर छ । यस मन्दिरको नाम अर्घाकोट मन्दिर हो । यो मन्दिर त्यस क्षेत्रको प्रसिद्ध मन्दिर हो । यो मन्दिरमा रामनवमी, कृष्णाष्टमी, तिहार, भाद्रकृष्णाष्टमी तथा शिवरात्रिमा मेला लाग्छ। दशैंमा यहाँ पशु बलि दिने चलन छ ।

शक्तिपीठ

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]