भूटनदेवी मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भूटनदेवी मन्दिर हेटौडा उपमहानगरपालिकामा अवस्थित एक प्रसिद्ध शक्तिपिठ हो । किम्वदन्ती अनुसार माहाभारत कालिन समयमा पाँच पाण्डवहरू वनबासमा रहँदा यस स्थानमा पाण्डव र हिडम्बासुर नामक राक्षससँग युद्ध भएको थियो र सो युद्ध मा भीमसेन ले हिडिम्वा को बध गरेको र सोही हिडिम्वाकी भुटन्देवी लाई त्यस स्थान को जिम्मा लगाएको मा कालान्तरमा हिडिम्वा नगरी अपभ्रम्श भै हेटौडा हुनपुगेको भन्ने बुझिन्छ ।

सांस्कृतिक महत्त्व[सम्पादन गर्नुहोस्]

यस मन्दिरमा हिन्दु तथा बौद्ध धर्मावलम्बीले पुजा अर्चना तथा भाकल राख्ने चलन रहिआएको पाइन्छ । विशेषगरी बडा दसौं को नौरथा मा यहाँ श्रदालु भक्तजनको भिड लाग्ने गर्दछ । त्यसका अलावा हरेक शनिबार पनि उल्लेख्य रूपमा भक्तजनको उपस्थिति रहन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]