सुरमा भगवती
स्वरूप

सुरमा भगवती अथवा सुर्मा भवानी मन्दिर बझाङ जिल्लाको सुर्मा गा.बि.स मा अवस्थित छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । यो मन्दिरमा साउने पुर्णिमामा ठुलो मेला लाग्ने गर्दछ । यो पर्वमा सुर्मा देवी भगवतीको दर्शन गर्न जाने भक्तजनहरूले सदरमुकाम चैनपुरबाट नियम अनुसार डोगाड, धोगाड र ठगुन्नाडा बास बसी चोखोभइ जाने गरिन्छ। सुर्मा देवी भगवतीको मन्दिर नजिक सुन्दर सुर्मा सरोबर (ताल) पनि रहेको छ ।[१]
महत्त्व
[सम्पादन गर्नुहोस्]सुरमा भगवतीको उत्पत्ति
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ चिनारी वर्ष-१ अङ्क-२
बाहिरी कडिहरू
[सम्पादन गर्नुहोस्]यी पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- सुदूर पश्चिमकी प्रख्यात नौ भगवतीका मन्दिरहरू
| क्र.सं. | मन्दिर नाम | स्थान |
|---|---|---|
| १ | बडिमालिका | बाजुरा |
| २ | बरदादेबी | अछाम |
| ३ | शैलेश्वरी | डोटी |
| ४ | उग्रतारा | डडेलधुरा |
| ५ | त्रिपुरा सुन्दरी | बैतडी |
| ६ | मेलौली | बैतडी |
| ७ | निगालासैनी | बैतडी |
| ८ | सुरमा | बझाङ |
| ९ | गोदावरी | कैलाली |