विवाह मण्डप (जनकपुर)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


चित्र:विवाह मण्डप.jpg
जनकपुरको जानकी मन्दिर नजीकै रहेको विवाह मण्डप

विवाह मण्डप जनकपुरको जानकी मन्दिर नजीकै रहेको एक मण्डप हो जुन हिन्दू परम्परा अनुसार विवाह गर्नको लागि बनाईएको हो।