सामग्रीमा जानुहोस्

सूर्मा गाउँपालिका

सूर्मा गाउँपालिका
सूर्मा गाउँपालिका बझाङ जिल्ला-को अवस्थिति
सूर्मा गाउँपालिका
सूर्मा गाउँपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
सूर्मा गाउँपालिका
सूर्मा गाउँपालिका नेपाल-को अवस्थिति
सूर्मा गाउँपालिका
निर्देशाङ्क: २९°४०′४३″ उत्तर ८१°०७′३७″ पूर्व / २९.६७८६° उत्तर ८१.१२६९° पूर्व / 29.6786; 81.1269
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षखडकबहादुर बोहरा (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षरमलाकुमारी मण्डेल (पुराजा) (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२७०.८ किमी२ (१०४.६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,०८२
 • घनत्व४१/किमी२ (११०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९२
केन्द्रसाविक दौलीचौर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सूर्मा गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[३] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका दौलीचौर र सूर्मा गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सूर्मा गाउँपालिकाको कुल जनसङ्ख्या ११,०८२ रहेको छ भने यहाँ १,८२३ घरधुरी रहेका छन्।[२]

सूर्मा गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१देउलीचौर (१-३)१,२६५१७१.१४७.३९
२देउलीचौर (७-९)२,७९६१९.९२१४०.३६
३देउलीचौर (४-६)२,४३३१२.०९२०१.२४
४सूर्मा (१-६)२,९७४५३.८८५५.२०
५सूर्मा (७-९)१,६१४१३.७८११७.१३
जम्मा११,०८२२७०.८१४०.९२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]