राजदेवी मन्दिर, राजविराज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
राजदेवी मन्दिर
राजदेवी मन्दिर
राजदेवी मन्दिर is located in Nepal
राजदेवी मन्दिर
राजदेवी मन्दिर
नेपालको नक्सामा राजदेवी भगवतीको मन्दिर
निर्देशांक: २६°३२′२६″ उत्तर ८६°४४′५५″ पूर्व / २६.५४०५६° उत्तर ८६.७४८६१° पूर्व / 26.54056; 86.74861निर्देशाङ्क: २६°३२′२६″ उत्तर ८६°४४′५५″ पूर्व / २६.५४०५६° उत्तर ८६.७४८६१° पूर्व / 26.54056; 86.74861
नाम
अन्य नामहरू: राजदेवी भगवती
वास्तविक नाम: राजदेवी मन्दिर
अवस्थिति
देश: नेपाल
राज्य/अञ्चल: सगरमाथा
जिल्ला: सप्तरी
स्थान: राजदेवी, राजविराज
कला र संस्कृति
मुख्य देवता: राजदेवी भगवती
प्रमुख चाडपर्व: दशैँ
ऐतिहासिक पृष्ठभुमि
निर्माण मिति: अज्ञात; प्रारम्भिक स्रोत अनुसार १०९७-९८[१]

राजदेवी मन्दिर सप्तरी जिल्लाको सदरमुकाम राजविराजको राजदेवी टोलमा पर्छ । प्राचीन इतिहास बोकेको यस मन्दिरको नामबाटै राजविराज नगरको नाम राखिएको हो । राजदेवी मन्दिर भित्र रहेको भगवतीलाई सेन वंशको इष्टदेवी मानिन्छ । राजदेवी मन्दिर यहाँ रहनुको प्रमुख कारण यहाँ सेन राजाहरूको कचहरी, किल्ला र दरवार रहनु हो । यस मन्दिरमा रहेको भगवतीलाई मनोकामना पूरा गर्ने देवी मानिएको हुॅदा नेपालभारतका आमजनमानसको ठुलो आस्था रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान चाड दशैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ ।[२] [३]

इतिहास[सम्पादन गर्ने]

प्राचीन इतिहास र किम्वदन्तीका अनुसार राजदेवी मन्दिरको उत्पति सेन वंशको समयमा भएको देखिन्छ ।

महत्व[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Dāsa, Harikāntalāla (2003). Saptarī Jillākā pramukha sāṃskr̥tika sthalaharu : eka adhyayana : laghuanusandhānakārya (1. saṃskaraṇa. संस्करण). Kāṭhamāḍauṃ: Nepāla Rājakīya Prajñā-Pratishṭhāna. pp. 120. . 
  2. "Maha Asthami observed today", ekantipur.com 
  3. "The Goddess with Severed Head", Boss Nepal 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]