राजदेवी मन्दिर, राजविराज
स्वरूप
| राजदेवी मन्दिर | |
|---|---|
राजदेवी मन्दिर | |
| धर्म | |
| सम्बन्धन | हिन्दुत्व |
| जिल्ला | सप्तरी |
| स्थान | |
| स्थान | राजदेवी, राजविराज |
| देश | नेपाल |
राजदेवी मन्दिर सप्तरी जिल्लाको सदरमुकाम राजविराजको राजदेवी टोलमा पर्छ । प्राचीन इतिहास बोकेको यस मन्दिरको नामबाटै राजविराज नगरको नाम राखिएको हो । राजदेवी मन्दिर भित्र रहेको भगवतीलाई सेन वंशको इष्टदेवी मानिन्छ । राजदेवी मन्दिर यहाँ रहनुको प्रमुख कारण यहाँ सेन राजाहरूको कचहरी, किल्ला र दरवार रहनु हो । यस मन्दिरमा रहेको भगवतीलाई मनोकामना पूरा गर्ने देवी मानिएको हुॅदा नेपाल र भारतका आमजनमानसको ठुलो आस्था रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान चाड दशैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ ।[१][२]
इतिहास
[सम्पादन]प्राचीन इतिहास र किम्वदन्तीका अनुसार राजदेवी मन्दिरको उत्पति सेन वंशको समयमा भएको देखिन्छ ।
महत्त्व
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Maha Asthami observed today", ekantipur.com, मूलबाट २०१४-११-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०१-११।
- ↑ "The Goddess with Severed Head", Boss Nepal, मूलबाट २०१६-०१-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०१-११।
बाह्य कडीहरू
[सम्पादन]विकिमिडिया कमन्समा राजदेवी मन्दिर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।