बेहडाबाबा
बेहडाबाबा मन्दिर कैलाली अवस्थित एक धार्मिक स्थल हो । यो धनगढीबाट १४ कि.मी. टाढा रहेको छ । हरेक वर्ष गंगा दशहराको बेला यहाँ ठुलो मेला लाग्ने गर्छ । यस बेला यहाँ नेपाल र भारतका गरी ठुलो संख्यामा भक्तजन तथा दर्शनार्थीहरूको भिड लाग्ने गर्छ। आफ्नो मनोकामना पुराहुने आशाले भक्तजनहरु यहाँ आउने गर्छन । बेहडाबाबा फुल लिङ्ग शिव भगवानको प्रतिकको रूपमा मानिन छ ।