बेहडाबाबा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेहडाबाबा मन्दिर
प्राथमिक विवरण
स्थान:धनगढी
सम्बन्धनहिन्दुत्व
देवताशिव
चाडपर्वमहाशिवरात्रि, गङ्गा दशहरा
जिल्लाकैलाली
देशनेपाल

बेहडाबाबा मन्दिर कैलाली अवस्थित एक धार्मिक स्थल हो । यो धनगढी उपमहानगरपालिकाको वडा नं १६मा अवस्थित छ । हरेक वर्ष गंगा दशहराको बेला यहाँ ठुलो मेला लाग्ने गर्छ । यस बेला यहाँ नेपालभारतका गरी ठुलो संख्यामा भक्तजन तथा दर्शनार्थीहरूको भिड लाग्ने गर्छ। आफ्नो मनोकामना पुराहुने आशाले भक्तजनहरु यहाँ आउने गर्छन । बेहडाबाबा फुल लिङ्ग शिव भगवानको प्रतिकको रूपमा मानिन छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]