कृष्ण मन्दिर
पाटनको कृष्ण मन्दिर | |
---|---|
![]() पाटन दरवार क्षेत्रमा अवस्थित कृष्ण मन्दिर | |
प्राथमिक विवरण | |
स्थान: | पाटन दरवार क्षेत्र |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | ललितपुर |
प्रदेश | बागमती |
देश | नेपाल |
वास्तुकला विवरण | |
वास्तुकला प्रकार | शिखर |
निर्माता | सिद्धिनरसिंह मल्ल |
पाटनको कृष्ण मन्दिर ललितपुर जिल्लाको पाटन दरवार क्षेत्रमा अवस्थित छ । यो मन्दिर सत्रौँ सताब्दीमा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएका थिए । पाटनको कृष्ण मन्दिरलाई शिखर शैलीमा निर्माण गरिएको पहिलो मन्दिरको रूपमा चिनिन्छ । नेपालकै सबै भन्दा धेरै २१ वटा गजुर भएको यो मन्दिर ढुंगैढुंगाले बनेको छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]