महारूद्र मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महारुद्र मन्दिर बैतडी जिल्लाको पाटन नगरपालिका वार्ड नं.१२ उपल्लो सोराढ क्षेत्रमा अवस्थित डडेल्धुरा-वैतडी दशरथ चन्द राजमार्ग नजिक रहेको छ । यो मन्दिर महारुद्र देवताको प्रसिद्ध मन्दिर हो । यस मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल र चैत्र शुक्ल नवमी तिथिमा विशेष पूजा लाग्ने गर्दछ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]