लक्ष्मीनारायण मन्दिर
Jump to navigation
Jump to search
लक्ष्मीनारायण मन्दिर कैलाली जिल्लाको धनगढीमा रहेको छ। यो मन्दिरको नामबाट एल एन चोकको नामाकरण गरिएको हो। यो मन्दिर धनगढी मेनरोड नजिकै रहेको छ।मन्दिरमा बिहानै पुजाआजा गर्न भक्तजनहरू आउने गर्दछन।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]