बन्नाकेदार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

डोटी तल्लो बोगटान बर्छैन गाउँ विकास समिति वार्ड न ८ बन्ना भन्ने ठाउंमा बन्ना केदार स्थापित छन् | यी केदारसंग कश्यप गोत्रीय जोशी सम्बन्धित छन् | यहाँ कार्तिक शुक्ल त्रियोदाशीका दिनमा जांत हुन्छ | यस वर-परका मान्छेहरु यहाँको केदारमा जान्छन | राती देउडा खेल्छन | चुर बाल्छन धामी नाच्छन रमाइलो हुन्छ |