बन्नाकेदार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डोटी जिल्लाको तल्लो बोगटान बर्छैन गाउँ विकास समिति वार्ड न ८ बन्ना भन्ने ठाउँमा बन्ना केदार स्थापित छन् । यी केदार कश्यप गोत्रीयसँग जोशी सम्बन्धित छन् । यहाँ कार्तिक शुक्ल त्रियोदाशीका दिनमा जांत हुन्छ । यस वर-परका मान्छेहरू यहाँको केदारमा जान्छन् । राती देउडा खेल्छन् । चुर बाल्छन्, धामी नाच्छन रमाइलो हुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

==बाह्य कडीहरू==