सिद्ध पोखरी
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |

सिद्ध पोखरी भक्तपुर सहरको पश्चिम दिशामा अवस्थित मानव निर्मित पोखरी हो।
अवस्थिति
[सम्पादन]यसको क्षेत्रफल ११ हजार ३ सय ७६ वर्गमिटर छ। यो पोखरीको पूर्वमा नवपोखरी, दक्षिणमा भाजु पुख पोखरी, पश्चिममा न्हु पुख पोखरी र उत्तरमा अचा पुख पोखरी छन्।
निर्माण तथा ऐतिहासिक महत्त्व
[सम्पादन]१ सय ५८ मिटर लम्बाइ, ७२ मिटर चौडाइ र ४ मिटर गहिराइ भएको यस पोखरीको वि.सं. २०५२ साल फागुनदेखि सुरू गरिएको मर्मत सुधार गर्ने काम २०५४ साल वैशाखमा सकिएको थियो। विक्रम संवत् १९३६ को शिलापत्र अनुसार उक्त पोखरी वि.सं. १८२१ मा भीमसेन थापाबाट जीर्णोद्वार गरिएको थियो भने वि. सं. १९३५ सालमा रणोद्दीप सिंहबाट उक्त तलाउको पर्खाल लगायत घाँसहरू सफा गरिएको उल्लेख छ।
चित्र दिर्घा
[सम्पादन]- सिद्ध पोखरीको रमणीय दृष्य
लोकोक्तिहरू
[सम्पादन]ससमाजिक तथा पर्यावरणीय महत्त्व
[सम्पादन]