देवीस्थान भगवति
Jump to navigation
Jump to search
बागलुङ जिल्लाको बागलुङ बजारबाट २ किलोमिटर दक्षिणस्थित देवीस्थान मन्दिर राजा प्रतापनारायण मल्लकी रानीले पाल्पाबाट मूर्ति ल्याएर स्थापना गरेकी हुन् । यो मन्दिरमा दशैं भन्दा चैते अष्टमीका दिन यहाँ बढी भक्तजन आउँछन ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]