बंगलामुखी मन्दिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बगलामुखी मन्दिर
नाम
वास्तविक नाम: बगलामुखी
देवनागरी: बगलामुखी मन्दिर
अवस्थिति
देश: नेपाल
जिल्ला: ललितपुर जिल्ला
कला र संस्कृति
मुख्य देवता: दुर्गा भगवती
वास्तुशैली: प्यागोडा
बगलामुखी माता

बगलामुखी मन्दिर (Banglamukhi Temple) ललितपुर जिल्लाको महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बगलामुखी मन्दिर, कुम्भेश्वर मन्दिर परिसरमा रहेको छ। बगलामुखी मन्दिरमा विहीबारको दिन पूजा गर्न आउने भक्तजनहरूको ठूलो भीड लाग्छ।

तस्वीरहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  1. मन्दिर
  2. वटुक भैरव (Batuk Bhairab (Lagankhel))
  3. चामुन्डा मन्दिर, पाटन (Chamunda Temple (Patan))
  4. मिन नाथ मन्दिर (चाकुवा ध्येा) (Min Nath (Tangal))
  5. रातो मच्छिन्द्रनाथको भोटो जात्रा
  6. मच्छिन्द्रनाथ
  7. सेतो मच्छिन्द्रनाथको रथयात्रा
  8. मच्छिन्द्रनाथ रथ जात्रा(दोलखा)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]