सामग्रीमा जानुहोस्

निङ्गलाशैनी मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निङ्गलासैनि भगवतिको मन्दिर
श्री निङ्गलासैनी मन्दिर
प्राथमिक विवरण
स्थान:देहीमाण्डौं,बैतडी
सम्बन्धनहिन्दुत्व
जिल्लाबैतडी
निङ्गलासैनी मन्दिर पूर्वतर्फ बाट

श्री निङ्गलासैनी मन्दिर बैतडी जिल्लाको देहीमाण्डौं गाविसमा अवस्थित छ । निङ्गलासैनी मन्दिर सुदूर पश्चिमक्षेत्रकै प्रमुख मन्दिर मानिन्छ । यस मन्दिरमा हरेक वर्षको बडा दसैँचैते दसैँमा कम्तिमा पनि ९००देखी १३०० सम्म रांगाको मात्रै बलि चढाउने गरिन्छ भने ३०० देखि ५०० सम्मा बोकाको पनि बलि दिइन्छ । यस मन्दिरमा टाढा टाढाबाट भक्तजनहरू आउने गर्दछन् । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।[]

श्री निङ्गलासैनी मन्दिरमा जात्रा

निङ्गलासैनी भगवतीको उत्पत्ति

[सम्पादन गर्नुहोस्]

निंगलासैनीको मन्दिर परापूर्वकालमा

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. भनाइ

बाहिरी कडिहरू

[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
सुदूर पश्चिमकी प्रख्यात नौ भगवतीका मन्दिरहरू
क्र.सं. मन्दिर नाम स्थान
बडिमालिका बाजुरा
बरदादेबी अछाम
शैलेश्वरी डोटी
उग्रतारा डडेलधुरा
त्रिपुरा सुन्दरी बैतडी
मेलौली बैतडी
निगालासैनी बैतडी
सुरमा बझाङ
गोदावरी कैलाली