स्याडी खोला
Jump to navigation
Jump to search
यस लेखको प्रमुख अनुच्छेद खण्डले यसको सामग्रीको मुख्य बुँदाहरूको सङ्क्षेपमा व्याख्या गर्दैन। |
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
स्याडी खोला बैतडी जिल्लामा पर्ने खोला हो ! यो पाटन नगरपालिका वार्ड नं 10 र दूर्गास्थान गा बी स को सिमानामा प्रछ। यसको ऊद्दगम स्थल ग्वालेकधूरालाई लिन सकीन्छ भने अरू स-सना खोलाहरू जस्तै,बासडा खोला, भूईशेरको खोला, घाङलको खोला, रोल्लाको खोला, पातलको खोला आदी हरूको सङ्गम स्थलको रूप हुन आउछ। पानीपर्ने समयमा यो खोला अत्याधिक आऊने र यहाबाट ओहर दोहर गर्न पनि समस्या हूने गर्छ। यहि समस्या लाई ध्यानमा राखी यहाकूनै ठाऊमा झोलूङ्गे पूलको व्यवस्था रहे पनि सबै ठाऊमा नहूदा अधिकाङ्स मानीसहरू समस्या मा छन। यो खोला पछि गएर बैतडीकै प्रसिद्ध अर्को खोला सूर्नयागाड मा मीसीने गर्दछ।