जात्रा (नेपाल)
स्वरूप
नेपालमा मनाइने पर्व, मेला, उत्सव हरू।
रैन bdr
- लाखेजात्रा,
- रोपाईंजात्रा,
- इन्द्रजात्रा,
- मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा,
- हाँडीगाउँको जात्रा, काठमाडौंको हाडिगाउँमा मनाइँदैछ
- बोडेको जात्रा,
- सापारु या गाइजात्रा,
- घोडेजात्रा,
- नालाको लोकेश्वरजात्रा
- जनदया जात्रा: मध्य काठमाडौंमा मनाइन्छ
- येन्या (इन्द्रजात्रा) : काठमाडौंको मध्यभागमा मनाइन्छ
- बुङड्या जात्रा : पाटनमा मनाइन्छ
- बिशाख जात्रा: भक्तपुरका मुख्य भागमा मनाइन्छ
- बिस्केट जात्रा : भक्तपुर, धापासी, मध्यपुरथिमि, टोखालगायत नेपालका अन्य ठाउँमा मनाइन्छ
- भोटो जात्रा : पाटनमा मनाइन्छ
- घोडे जात्रा : काठमाडौंको टुँडिखेलमा मनाइन्छ
- खामे जात्रा: दशैंको नवौं दिन भक्तपुरमा मनाइन्छ
- शिकाली जात्रा : ललितपुरको खोकनामा मनाइन्छ
- दोलखा जात्रा: दोलखामा मनाइन्छ
- धर्मस्थली जात्रा: काठमाडौंको धर्मस्थलीमा मनाइन्छ
- इन्द्रायणी जात्रा: काठमाडौंमा मनाइन्छ
- नवदुर्गा जात्रा: ललितपुरमा मनाइन्छ