नेपाली परिकारहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेवारी समुदायको विशिष्ट परिकारहरू

नेपाली परिकार नेपालमा खाइने भोजनहरूलाई सन्दर्भित गर्दछ। देशको सांस्कृतिक र भौगोलिक विविधतासँगै जातीयता, माटो र जलवायुको आधारमा विभिन्न प्रकारको परिकारहरूको लागि पर्याप्त स्थान प्रदान गर्ने गर्दछ तर दाल-भात-तरकारी देशभरि नै खाने गरिएको छ। दाललाई मुसुरो र मसला प्रयोग गरि झोल जस्तो बनाइने गरिन्छ। दाल मुख्यतया उसिनेको अन्न जस्तै भात र सब्जीसँग पस्किने गरिन्छ। चटनी वा अचार थोरै मात्रामा मुख्य खानासँग खाने गरिएको भएता पनि यसमा पिरो मसलाको प्रयोग गरिन्छ। नेपाली परिकारहरू धार्मिक, सांस्कृतिक र परम्पराहरूबाट प्रभावित छ। ढिँडो नेपालको पारम्परिक भोजन हो। नेपालको परिकारहरू मध्य पूर्वी भोजनकै समान छन्। यसमा दक्षिण र मध्य एसियाली परिकारहरूको उच्च प्रभावपनि रहेको छ।[१][२]

नेपाली परिकारहरू[सम्पादन गर्नुहोस्]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाली रैथाने चौरासी व्यञ्जन ।", क्यानेडेली रिपोर्ट्स (नेपालीमा), २०२०-०३-१५, अन्तिम पहुँच २०२१-०१-०१  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२३ मिति
  2. "लोक परिकारको स्वाद", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०१