दालभात

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दालभात

दालभात नेपालको लोकप्रिय खाना हो। दाल, भात, तरकारी, अचार आदि भएको मुख्य खानालाई सामान्यतया नेपाली खाना पनि भन्ने गरिन्छ।