आँटो
स्वरूप
प्रकार | खाना परिकार |
---|---|
उत्पत्ति स्थान | नेपाल |
सम्बन्धित राष्ट्रिय व्यञ्जन | नेपाल |
मुख्य सामग्रीहरू | मकैको पिठो, पिठो गहुँको पिठो , पानी आदि । |
आँटो एक प्रकारको नेपाली खानाको एक परिकार हो। मकै, गहुँ आदीलाई जाँतो अथवा घट्टमा ढिके पिठो वा मोटो गरेर पिसेको पिठोलाई पानीमा पकाएर बनाइन्छ। यो परिकारको स्वाद भात जस्तै हुन्छ।
बनाउने तरिका
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]आँटोसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा आँटो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।