नेपालको जनयुद्ध
यो लेखलाई नेपाली भाषामा गर्न अनुवाद गर्न आवश्यक छ। यो लेख वा यसको कुनै खण्ड नेपाली भाषामा नभएर अर्को भाषामा लेखिएको हुन सक्छ। यसलाई नेपालीमा अनुवाद गर्न सहयोग गर्नुहोस्। नेपालीमा लेख्ने तरिका यहाँ हेर्न सक्नुहुनेछ। |
नेपालको जनयुद्ध | |||||||
---|---|---|---|---|---|---|---|
![]() नेपालको नक्सा |
|||||||
|
|||||||
युद्धरत | |||||||
![]() |
![]() |
||||||
उच्चाधिकारी तथा नेताहरू | |||||||
राजा ज्ञानेन्द्र शाह प्रम लोकेन्द्र बहादुर चन्द प्रम सूर्य बहादुर थापा प्रम कृष्णप्रसाद भट्टराई प्रम गिरिजा प्रसाद कोइराला प्रम शेरबहादुर देउवा प्रसे प्रज्वल शमसेर जबरा प्रसे प्यारजङ्ग थापा |
![]() ![]() ![]() ![]() |
||||||
धनजनको क्षती | |||||||
१२,७००+को मृत्यु[१] |
को भागको श्रृंखला |
नेपालको इतिहास |
---|
![]() |
किराँत काल बि.स. 800 |
लिच्छवि काल बि.स. 1150 |
मल्ल काल बि.स. 1750 |
शाह काल बि.स. 2063 |
(राणा काल) बि.स. 2007 |
नेपालको जनआन्दोलन २०४६ |
नेपालको जनयुद्ध |
नेपालको जनआन्दोलन २०६३ |
वर्तमान नेपाल |
समय तालिका |
![]() |
नेपालको जनयुद्ध (माओवादी जनयुद्ध [२])सरकार र संसदिय दलहरू तथा माओबादी विद्रोहिहरूका बिचको संघर्ष हो । सशस्त्र रूपको यो युद्ध १९९६ देखि २००६ सम्म सतत् चलिरह्यो। नेकपा माओबादी द्वारा १ फागुन २०५२ वि सं (१३ फरवरी १९९६) देखि थालिएको यो युध्द नेपालको राजतन्त्रको अन्त्य र संघीय गणतन्त्रकोस्थापनाको लागि लक्षित थियो । र यो २१ नभेम्बर २००६ का दिन तत्कालीन सरकार र माओबादी विद्रोहीका बिच भएको बृहत शान्ति सम्झौतामा टुंगियो।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedDouglas
- ↑ Interview with Prachanda
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा नेपालको जनयुद्धसम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |