सामग्रीमा जानुहोस्

गोपाल वंश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोपाल वंश गोपाद्वारा काठमाडौँ उपत्यकामा स्थापना गरिएको नेपालको पहिलो राजवंश थियो। गोपाल वंशका राजाहरूले नेपालमा ५२१/५०५ वर्ष शासन गरे। महिसापाल वंशका शासकहरूले गोपाल वंशलाई प्रतिस्थापित गरेका थिए। यस वंशका आठ राजा थिए भुक्तमान पहिलो र यक्ष गुप्त अन्तिम राजा थिए।[][][]

पशुपतिनाथ मन्दिर निर्माणको श्रेय गोपाल वंशका राजाहरूलाई दिइन्छ। गोपाल वंशका राजाहरू भगवान शिवका भक्त थिए।[]

  1. भुक्तमान/धर्माकर/भुमिगुप्त
  2. जयगुप्त
  3. धर्मगुप्त/परमगुप्त
  4. हर्षगुप्त
  5. भीमगुप्त
  6. मणिगुप्त
  7. विष्णुगुप्त
  8. यक्षगुप्त/जिनगुप्त

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. Satyal, Yajna Raj (१९८८), Tourism in Nepal: A Profile (अङ्ग्रेजीमा), Nath Publishing House। 
  2. Kerung, P. T. Sherpa; Höivik, Susan (२००२), Nepal, the Living Heritage: Environment and Culture (अङ्ग्रेजीमा), Kathmandu Environmental Education Project। 
  3. Nepal: An Introduction to Nepalese Culture (अङ्ग्रेजीमा), Sahayogi Press, १९७५। 
  4. Kingdom of Nepal (अङ्ग्रेजीमा), Ministry of Information & Communication, Department of Information, १९९९।