ढाँचा वार्ता:नेपालको इतिहास

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको ईतिहास भनेर "चार भञ्ज्याङ" भित्र को ईतिहास मात्र सिमित गरिनु हुँदैन । यो सँगसँगै बर्तमान नेपालका अन्य क्षेत्रमा अरू सभ्यताहरू पनि विकसित भएका थिए । कर्णाली प्रदेश / खष प्रदेश को खस मण्डल, तराईको तिरहुत सभ्यता, पूर्वी क्षेत्रको विजयपुर सभ्यता, बाइसी - चौबिसी राज्यकालिन इतिहास लाई बिर्सनु हुँदैन ।