महिषपाल वंश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महिषपाल वंश अभिरले स्थापना गरेको वंश थियो जसले काठमाडौँ उपत्यकामा शासन गरेको थियो। उनीहरूले गोपाल वंशलाई विस्थापित गरेर नेपाललाई आफ्नो नियन्त्रणमा लिएका थिए। गोपाल र महिसापाल मिलेर अभिर भनेर चिनिन्थ्यो। महिस्पाल वंशका तीन राजाहरूले किरात वंशद्वारा पराजित हुनु अघि उपत्यकामा शासन गरेका थिए।[१][२][३]

राजाहरू र शासन अवधि[सम्पादन गर्नुहोस्]

  1. वर सिंह - ४९ वर्ष
  2. जय सिंह - ७१ वर्ष २ महिना
  3. भुवन सिंह - ४१ वर्ष

गरी जम्मा १६१ वर्ष २ महिना शासन गरेका थिए।[४][५]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Vaidya, Tulasī Rāma (१९८५), Crime and Punishment in Nepal: A Historical Perspective (अङ्ग्रेजीमा), Bini Vaidya and Purna Devi Manandhar। 
  2. Regmi, D. R.; Studies, Nepal Institute of Asian (१९६९), Ancient Nepal (अङ्ग्रेजीमा), Firma K. L. Mukhopadhyay। 
  3. Shaha, Rishikesh (२००१), An Introduction to Nepal (अङ्ग्रेजीमा), Ratna Pustak Bhandar, पृ: 39। 
  4. Shrestha, Nagendra Prasad (२००७), The Road to Democracy and Kingdom of God (अङ्ग्रेजीमा), Shrijana Shrestha, आइएसबिएन 978-99946-2-462-1 
  5. नेपाल परिचय, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग, २०७९।