यादव

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यादव
AheersAroundDelhi1868.jpg
सन् १८६८ मा दिल्लीतिर बस्ने अहिर (यादव) जाति जसलाई शुद्र वर्णमा वर्गिकरण गरिएको
७ करोड
१० लाख

यादव वा अहिर प्राचीन भारत तथा नेपालमा बसोबास गर्ने खेतीकिसानी जाति हुन् ।[१] गाई भैंसी पालन गरी त्यसबाट प्राप्त दूध, दही, घ्यू बिक्री गर्ने यो जातिले आफूलाई यदुवंशीका रूपमा प्राचीन ऐतिहासिक जाति मान्दछन्। सर्लाही जिल्ला, महोत्तरी जिल्ला, धनुषा जिल्ला, सिरहा जिल्ला, सप्तरी जिल्लामा यादव वा अहिर जातिको प्रमुख बासोबास रहेको छ। यादवहरू हिन्दु धर्म मान्ने गर्दछन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]