सामग्रीमा जानुहोस्

प्यारजङ्ग थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्यारजङ्ग थापा
प्रधान सेनापति
पदमा
२०५९ भदौ २४ []सन् २००३  सन् २००६
पूर्वाधिकारीप्रज्वल शम्शेर जबरा
उतराधिकारीरूक्माङ्गद कटवाल
सैन्य सेवा
निष्ठा नेपाल
Roundel of Nepal.svg
नेपाली सेना
शाखा/सेवानेपाली सेना
दर्जामहारथी

प्यारजङ्ग थापा नेपाली सेनाका प्रधान सेनापति थिए। उनको कार्यकाल सन् २००३ देखि २००६ सम्म रह्यो। माओवादी द्वन्दकालमा प्रधान सेनापति भएका थिए।

उनकी छोरी प्रज्ञाश्री थापाको विवाह भारतको बरोडाका राजकुमार प्रतापसिंह गायकवाड, संग्रामसिंह गायकवाडका छोरा, बरोडाका अन्तिम राजा फतेसिंहराव गायकवाडका भतिजासँग भएको थियो । []