सामग्रीमा जानुहोस्

ध्रुवबहादुर प्रधान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ध्रुवबहादुर प्रधान
नेपाल प्रहरीको प्रमुख
कार्यकाल
२०५३ भाद्र  २०५
पूर्वाधिकारीमोतिलाल बोहरा
उतराधिकारीअच्युतकृष्ण खरेल
व्यक्तिगत विवरण
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
सैन्य सेवा
Allegianceनेपाल नेपाल प्रहरी
Rankआइ.जी.पी.

Deprecated parameter honorific-prefix

ध्रुवबहादुर प्रधान नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुख तथा आइ.जी.पी. हुन् । वि.सं. २०५३ देखि उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् ।

खेल राजनीती

[सम्पादन गर्नुहोस्]

नेपाल ओलम्पिक कमिटी अध्यक्ष

[सम्पादन गर्नुहोस्]

राजनैतिक जीवन

[सम्पादन गर्नुहोस्]

ध्रुवबहादुर प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टिका उपाध्यक्ष हुन्।  वि.सं. २०७८ मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौं मा भएको पार्टीको महाधिवेशनमा उनी खुला उपाध्यक्षमा पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान तथा महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएका हुन् ।[]