रमेश चन्द ठकुरी
स्वरूप
रमेश चन्द ठकुरी | |
|---|---|
| नेपाल प्रहरीको प्रमुख | |
| कार्यकाल २०६५ फाल्गुण – २०६८ ज्येष्ठ | |
| पूर्वाधिकारी | हेम बहादुर गुरूङ |
| उतराधिकारी | रविन्द्र प्रताप शाह |
| व्यक्तिगत विवरण | |
| मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय |
| सैन्य सेवा | |
| निष्ठा | |
| श्रेणी | आइ.जी.पी. |
रमेश चन्द ठकुरी नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुख तथा आइ.जी.पी. हुन् । वि.सं. २०६५ फाल्गुण देखि उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् ।
उनलाई विशेष अदालतले २०६८ फागुन १ मा संयुक्त राष्ट्रसंघ को मिसन अन्तर्गत सुडानको डार्फरमा खटिएका नेपाल प्रहरीका लागि आवश्यक एपिसी सामग्री खरिदमा अनियमितता गरेको सुडान घोटालामा भ्रष्टाचार गरेको ठहर गरेको थियो