ओम विक्रम राणा
स्वरूप
ओम विक्रम राणा | |
---|---|
नेपाल प्रहरीको प्रमुख | |
कार्यकाल २०६३ भाद्र – २०६५ भाद्र | |
पूर्वाधिकारी | श्याम भक्त थापा |
व्यक्तिगत विवरण | |
मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय |
सैन्य सेवा | |
निष्ठा | नेपाल प्रहरी |
श्रेणी | आइ.जी.पी. |
ओम विक्रम राणा नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुख तथा आइ.जी.पी. हुन् । वि.सं. २०६३ देखि उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् ।
उनलाई विशेष अदालतले २०६८ फागुन १ मा संयुक्त राष्ट्रसंघ को मिसन अन्तर्गत सुडानको डार्फरमा खटिएका नेपाल प्रहरीका लागि आवश्यक एपिसी सामग्री खरिदमा अनियमितता गरेको सुडान घोटालामा भ्रष्टाचार गरेको ठहर गरेको थियो