हेमबहादुर सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेमबहादुर सिंह
हेमबहादुर सिंह
नेपाल प्रहरीको प्रमुख
कार्यकाल
वि.सं. २०४३ – वि.सं. २०४७
पूर्वाधिकारीदिलबहादुर लामा
उतराधिकारीरत्न शमशेर जबरा
व्यक्तिगत विवरण
मृत्यु२०७३ कार्तिक ८
सैन्य सेवा
निष्ठा नेपाल
श्रेणीआइ.जी.पी.

हेमबहादुर सिंह नेपाल प्रहरीको प्रमुख (आइ.जी.पी.) थिए । उनी खाकी पोशाक लगाउने अन्तिम प्रहरी प्रमुख हुन् । उनलाई ५७ औँ प्रहरी दिवसका दिन सम्मान गरिएको थियो ।

स्रोत[सम्पादन गर्नुहोस्]