सामग्रीमा जानुहोस्

बाँदरमुढे घटना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बाँदरमुढे घटना चितवन जिल्ला कल्याणपुर गा.बि.स. माडी स्थित कल्याणपुर बजार र बसन्तपुर बजारको बीचमा रहेको बाँदरमुढे खोलामा तात्कालिन बिद्रोही ने क पा माओवादीहरूले मिति २०६२ साल ज्येष्ठ २३ गते थापेको विद्युतिय धरापमा परि ४१ जना सर्वसाधारण मानिसहरू को ज्यानै गएको घटना लाई बाँदरमुढे घटना भन्ने गरिएको छ।

चितवन जिल्ला कल्याणपुर गाबिस कल्याणपुर बजारबाट २५० मिटरको दुरिमा बाँदरमुढे खोलाको बगर

बाँदरमुढे घटनालाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा तात्कालिन ने क पा माओवादी हरूको चर्को आलोचना र बिरोध पनि भएको थियो ।

क्षमा याचना

[सम्पादन गर्नुहोस्]

बाँदरमुढे घटना लाई तात्कालिन ने क पा माओवादी हरूले र अध्यक्ष प्रचण्ड ले समेत गम्भीर भुल र ठुलो गल्ती भएको भनी माफी समेत मागेका थिए ।

मृत्युहुनेहरू

[सम्पादन गर्नुहोस्]

१. बिष्णु घिमिरे कल्याणपुर ८ गोपालनगर माडी
२.डिल कुमारी निउरे, माडी नगरपालीका -७, किर्तनपुर 

३.निस्चल सापकोटा,माडी नगरपालीका -७, किर्तनपुर 

४ रामचन्द्र सुबेदी माडी नगरपालिका -७ किर्तनपुर


यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]