नेपालका राजाहरूको सूची

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपालका महाराजधिराज
पूर्व राजतन्त्र
Coat of arms of the Kingdom of Nepal (1962-2008).jpg
नेपालको निशान छाप
(विसं २०६३ अगाडी)
प्रथम राजा पृथ्वीनारायण शाह
अन्तिम राजा ज्ञानेन्द्र वीर विक्रम शाह
उपाधी श्री ५ महाराजधिराज
निवास नारायणहिटी राजदरवार, काठमाडौं, नेपाल
शासन पद्दति वंशज
राजतन्त्रको सुरुवात विसं १८२५ असोज १३
राजतन्त्रको अन्त्य विसं २०६३ जेठ १४
वर्तमान प्रतिनिधि(हरू) ज्ञानेन्द्र वीर विक्रम शाह

नेपालका राजाहरू नेपाल अधिराज्यका शासकहरू हुन् । नेपालमा वि.सं.१७७९ देखि २०६३ सम्म शाह वंशीय राजाहरूले शासन गरेका थिए ।

इतिहास[सम्पादन गर्ने]

राजाहरूको सूची[सम्पादन गर्ने]

तश्विर नाम जन्म शासन सुरु शासन अन्त्य मृत्यु नोट
Prithvi Narayan Shah.jpg
पृथ्वी नारायण शाह विसं १७८९ मङ्सिर २३ विसं १८२५ असोज १३ विसं १८३१ माघ ०१
Pratap Singh Shah.jpg
प्रतापसिंह शाह विसं १८०८ बैशाख ०७ विसं १८३१ माघ ०१ विसं १८३४ मङ्सिर १६ पृथ्वीनारायणका छोरा
Rana Bahadur Shah.jpg
रणबहादुर शाह १८३२ जेठ १३ विसं १८३४ मंसिर ४ विसं १८५५ फाल्गुण २६
(पद त्याग)
विसं १८६३ बैशाख १४
(हत्या)
प्रतापसिंहका छोरा
Girvan Yuddha Bikram Shah.jpg
गीर्वाणयुद्ध विक्रम शाह विसं १८५४ कार्तिक ०६ विसं १८५५ फाल्गुण २८ विसं १८७३ मङ्सिर ०८ रणबहादुरका छोरा
King Rajendra Bikram Shah Deva.jpg
राजेन्द्र विक्रम शाह 1813 विसं १८७३ मङ्सिर ०८ विसं १९०४ बैशाख ३१
(abdicated)
विसं १९३८ असर २८ गीर्वाणयुद्धका छोरा
Surendra Bikram Shah.jpg
सुरेन्द्र विक्रम शाह विसं १८८६ कार्तिक ०६ विसं १९०४ बैशाख ३१ विसं १९३८ जेठ ०६ राजेन्द्रका छोरा
Prithvi Bir Bikram Shah.jpg
पृथ्वी वीर विक्रम शाह विसं १९३२ भदौ ०४ विसं १९३८ जेठ ०६ विसं १९६८ मङ्सिर १६ सुरेन्द्रका नाती
Tribhuvan Bir Bikram Shah.jpg
त्रिभुवन वीर विक्रम शाह 30 जुन 1906 11 दिशम्बर 1911 7 नवम्बर 1950
(भारत निर्वासन)
13 मार्च 1955 पृथ्वीका छोरा
Gyanendra 01.jpg
ज्ञानेन्द्र वीर विक्रम शाह 7 जुलाई 1947 7 नवम्बर 1950 7 जनवरी 1951 जीवित त्रिभुवनका नाती
Tribhuvan Bir Bikram Shah.jpg
त्रिभुवन वीर विक्रम शाह 30 जुन 1906 7 जनवरी 1951 13 मार्च 1955 पृथ्वीका छोरा
Mahendra Bir Bikram Shah.jpg
महेन्द्र वीर विक्रम शाह 11 जुन 1920 14 मार्च 1955 31 जनवरी 1972 त्रिभुवनका छोरा
Birendra Bir Bikram Shah.jpg
वीरेन्द्र वीर विक्रम शाह 28 दिशम्बर 1945 31 जनवरी 1972 1 जुन 2001
(दरवार हत्याकाण्डमा हत्या)
महेन्द्रका छोरा
दीपेन्द्र वीर विक्रम शाह विसं २०२८ असार १३ विसं २०५८ जेष्ठ १९ विसं २०५८ जेष्ठ २१
(दरवार हत्याकाण्डमा हत्या)
वीरेन्द्रका छोरा
Gyanendra 01.jpg
ज्ञानेन्द्र शाह विसं २००४ असार २३ विसं २०५८ जेष्ठ २२ विसं २०६३ जेष्ठ १४
(बर्खास्त)
जीवित वीरेन्द्रका भाई

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]